रुपन्देही स्थित तिलोत्तमा नगरपालिकामा उधम,तालिम सम्बन्धि स्वयंसेवक को हुनुहुन्छ
आफ्नो नगरपालिकामा सम्पर्क राखेर सम्पुर्ण जानकारी लिन सक्नुहुन्छ।।।
धन्यवाद।।। अनि सर हाईड्रोपोनिक खेतीको तालिम सम्बन्धि केहि जानकारी पाउन पाए राम्रो हुन्थ्यो।
यो धेरै नै खर्चिलो प्रबिधी हो, तालिमको लागि खुमल्टारमा आयेर नार्क मा सम्पर्क गर्नु होला