• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


यस कृषि ग्रूपमा अाबद्ध साथीहरु मलाई मेवाकाे खेती लगाउन मन छ यस्मा सहयाेग गरिदिनुहन सागीहरुलाइ बिनम्र अनुराेध गर्दछु - दिपक भट्टराई खाेटाङ हाल काठ्माण्डाै

नेपालकाे भाैगाेलिक र कृषि प्रधान देशलाइ सुहाउदाे तथा अाम मानिसले रुचाउने फलकाे रुपमा मेवा जातकाे फल मानिसकाे लागि अाैषधी तथा खानकाे लागि अत्ति उपयुक्त मानिन्छ । त्यस फलकाे अहिले सम्म ब्यवसायिक खेती नेपालमा कमै छ । अन्तरदेशबाट निर्यात भैरहेकाे अवस्थालाई नियाली मेवा खेतिमा म अाकार्षणा भए तसर्थ म याे खेतीकाे लागि गहन साेचि रा छु कहाँ उपयुक्त हुन्छ । बेर्ना उत्पादन तथा अार्थिककाे ब्यवस्थामा जुटिराछु । कृपया काेहि ईच्चुक साथीहरले सम्पर्क गर्न चाहे 9808321821

दिक्षान्त
Posted on : January 10, 2019

खाेम राज पंज्ञनि 9847535066।। याे न. मा फाेन गरेर पनि तपाईले मेवा खेति बारे थप जानकारी लिनसक्नुहुन्छ।।।

Commented on : January 10, 2019
Krishi Guru
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com