यो जिज्ञासा् फोरमले कसैको जिज्ञासा्लाई उत्तर दिएको देखिएन।यो ढोंग किन?
सकेसम्म तपाईंको जिज्ञासा मेटाउने हाम्रो प्रयत्न सधैनै कायम छ । कनै प्रस्नको exact उत्तर नहुने भएकाले, सहजिकरण गर्छौ।।। प्रतिकृयाको लागि उदय जिलाइ धेरै धेरै आभार।।।आउने दिनमा अझै सक्रिय तरीकाले तपाईंहरको कृषि कर्ममा टेवा पुराउने छौ।।।