• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


सिस्नो खेती

सिस्नो खेति गर्न सकिन्छ?कसरि गरिन्छ?नेपालमा कुन कुन जिल्ला मा हुदैछ खेती? सिस्नो को बजार कस्तो छ नेपाल मा?

एम.पि पुन विवश
Posted on : January 21, 2019

सिस्नु को उधम मा लागेको समुह ||| ======================= - राजेन्द्र देवकोटा उत्तम बिस्वकर्मा बारपाक गोर्खा निबासी हुनुहुन्छ , सोहि क्षेत्र मा लागु भाको हरियो बन कार्यक्रम को आर्थिक र प्राबिधिक सयोग मा बिस्वकर्मा लगायत ११ जना को सग्लानाता मा सिस्नु को पाउडर बनाउने उद्योग संचालन मा छ | उहा सो संयोजक मा संचालित उद्योग मा ९ जना महिला दिदि बहिनि को उपस्थिति रहेको छ | करिब २ लाख ५६ हजार को आर्थिक सयोग मा उहा हरुले सिस्नु लाई सुकाउने सोलार र पिस्ने मेसिन , प्याकिंग गर्ने सामग्री किनी सामुदायिक बन को जंगल बाट सिस्नु को पात संकलन गरि प्रसोधन गरि राख्नु भाको छ | आर्थिक स्थिथि एकदम दयनिय सो परिवार को सदस्य ले खाद्य तथा गुण नियन्त्रण कार्यालय बाट गुणस्तर प्रमाण पत्रको अनुमति लिई , सिस्नु को धुलो उत्पादन गरि राख्नु भाको छ |प्रसस्त भिटामिन ए" , फलाम , मिनरल्स को खानी सिस्नु को महतो हामीले नबुज्दा यसको बजारीकरण र खपत सरल र सहज भने हुन सकी रखेको छैन | यो समुह ले आफ्नु उत्पादन काठमाडौँ, पोखरा र आफैले समेत केहि खपत गरि राखेको छन् | नेपाल मा सजिलै उपलब्द हुने सिस्नु , पिडालु र आलु खेति मात्र दुर्गम र ग्रामिण बस्ति मा गर्ने हो भने पनि नेपाल मा भाको बिध्यमान गरिबी र कुपोस्र्न धेरै हद मा कमि गर्न सकिन्छ | बन को हरियो पत्ता लाई संकलन गरि लिआउने , तेस्लाई सुकाउने सुकौदा , झुरुम झुरुम नहुन्जे सुकाउने र पिस्ने मेसिन ले यसलाई पिसी प्याक गरि बेच्न सकिन्छ , साधारण बिधि छ तर गरिएको छैन | गाउ घर मा तेसै खेर गएको को यस्तो उत्पादन लाई प्रसोधन गर्न सके हामी बर्षभरी सम्म सिस्नु को सुप बनायर खान सकिन्छ |

Commented on : January 23, 2019
Yushika Subedi

धन्यवाद जानकारी दिनु भाको मा!

Commented on : January 23, 2019
एम.पि पुन विवश
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com