• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


जिवातु झोल के हो ,कस्तो हुन्छ र काँहा पाइन्छ ?

कृ

suraj rajee
Posted on : February 04, 2018

khai malai ta thaha bhayena sathi ho

Commented on : February 04, 2018
arjun tamang

थोरै जानकारी पेजमा पोष्ट गरिएको छ ।

Commented on : February 04, 2018
krishiG

सुरज जी, जीवातु सहयोगी सूक्ष्म जीवहरूको जैविक प्याकेज हो । मानवीय स्वास्थ्य, पर्यावरण र वातावरणमा पनि असर नगर्ने यसले बोटविरुवाको सहयोगी स्वरुप आवश्यक तत्व पनि प्रधान गर्दछ । यसमा बोटविरुवा सहयोगी तत्व, ब्याक्टेरिया, यिस्ट, हरू हुन्छन् । . सन् २००९ देखि सुरुवात भएको यस प्रविधि विभिन्न मुलुकहरूमा पनि प्रयोगमा छन् । कृषि देखि फोहोर व्यवस्थापनमा समेत सहयोगी जीवातु नेपाली कृषि वैज्ञानिकहरुले तयार पारेका हुन् । जिवातु झाेलमल बनाउने अत्यन्त महत्वपुर्ण सामाग्री हाे । जिवातुबाट झाेलमल कसरी तयार पार्न सकिन्छ भन्ने कुरा यहि एपकाे कृषि पुस्तकालयमा राेग तथा किरा नियन्त्रण खण्डमा विस्तृत जानकारी राखिएकाे छ । हेर्नुहाेस है । याे तपाइकाे नजिकैकाे एग्राेभेटमा सजिलै पाउन सकिन्छ । तपाइलाइ जिवातु बनाउने कारखानाकै फाेन नम्बर चाहिन्छ भने Mr. Khadga Bhakta Paudel (Executive Director/ Chief Scientist) 9841343059, 9841509540 मा कल गर्नु हाेला

Commented on : February 05, 2018
Krishi Guru
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com