• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


बिनम्र अनुराेध

मानिसमा एक किसिमकाे जागर उत्साह उत्पन्न भयकाे अबस्था कसैलाई थाहा हुन्न रैछ ता कि अब याे मानिसले केहि गर्छ । किन कि म नेपालमा केही गर्छु भनी धेरै जनालाई पहात फैलाए कृषिलाई म अाफ्नाे पेशा बनाउछु भन्नने कुराे मेराे हाे याे मेराे कुराे कस्लाई मन पर्ला या नपर्ला जाे मानिसले पढ्छ उसैलाई थाहा हुन सक्छ । म अार्थक ले कम्जाेर छु म भित्र जाँगर अनगिन्ति छ । अनि सीप पनि हासिल गरेकाे छु । मलाई अहिले अार्थिक सहयाेग गर्ने पार्टनर चाहियकाे छ । कृपया 9808321821 मा सहपाठि हुनेले कल पाउ अन्य जानकारी भेटमा

दिक्षान्त
Posted on : January 26, 2019

दिझान्त जी तपाईंको घर कुन जिल्लाको कुन ठाउँमा पर्छ ?

Commented on : January 26, 2019
gopal ghimire

मेराे खाेटाङ हाे हाल म काठमाण्डाैमा बस्छु । अहिले बारामा जग्गा भाडामा लिन लागेकाे छु मेवा खेतिकाे लागि साथ र सहयाेगकाे लागि अपेक्षामा छु कृपया ......!

Commented on : January 28, 2019
दिक्षान्त
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com