पहाड मा हाते ट्याक्टर को प्रयोग गर्न सकिन्छ कि सकिदैन यसको तौल कति हुन्छ यसको मुल्य कति पर्छ राम्रो क्यालिटि को किन्दा रामेछाप जिल्लामा मा please all details
मजाले प्रयोग गर्न सकिन्छ मैले पनि धनकुटा मा प्रयोग गरिरहेको छु विभिन्न पावर का मिनि ट्रेलर पाइन्छ skt र kuber & sons कम्पनी ले petrol ani diesel ले चल्नेउपलब्ध गराउछ्न 7Hp ko 65 kg 60 हजार देखि 1 लाख सम्म पर्छ येसबाट 40 cm सम्म जोत्न सकिन्छ
पहाडमा खेतबारी को काल्ला उग्लो हुन्छ तेसको लागि खोलेर फिट गर्न मिल्छ मिल्दैन के छ यसको बिशेसता
दुई जना ले सजिलै सङ बोकेर जोत्ने ठाँउ मा लान सकिन्छ खोल्ने झन्झट गर्नु पर्दैन
साना तिना सुर्का गरामा पनि जोत्ने मिल्छ