हामी मिलेर सहकारी को माध्यम बाट एक प्राङ्गारिक मल कारखाना स्थापना गर्न आटेको छौ तर त्यस को लागी के के यन्त्र उपकरण चाहिन्छ plz जानकारी पाउन
तपाइहरु ले एकपटक अरु प्रङारिक मल कार्खाना को अवलोकन भ्रमन गर्दा हुन्थ्यो कि, हामिलाइ पनि ठ्याक्कै येहि उपकरण चाइन्छ भन्न अप्ठेरो पर्यो त