कृपया ब्यवसायीक पशुपालन को लागि उन्नत घासहरु लगाउन पर्ने हुदा यसको तालिम हुन्छ कि हुदैन होला?
घाँस खेती कै त तालिम हुदैन, यश बारे पशु पालनको तालिममै जानकारी दिइन्छ , जसको सुचना तपाईंले यस app को हाम्रो संस्था भित्र पाउन सक्नु हुन्छ ।