• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


घास

जै घाँस धेरै छ तर पनि बाख्रा लाई धेरै दिदा समस्या आउँछ अरे यस्लाइ कसरी खुवाउन सके पचाउन सक्छ बाख्रा ले र दिन्कै दिदा हुन्छ कि नाइ?

रणजित कार्की
Posted on : February 24, 2019

एउटाै प्रकारको घास दिदा कुनै पनि राम्रो हुदैन, बोरु अरु घाँसको कमि हुने गर्छ भने साइलेज बनायेर राख्नु होला, यश बारे बढि बुज्न तलको जानकारी पढ्नु होला ५. पशु आहाराको रूपमा खुआएने दाना र घाँसेबालीमा के के फरक पाइन्छ ? ड्ड अन्न तथा दानाः खसीबाख्रा तथा अन्य उग््य्राउने जनावरहरूलाई अन्नको रूपमा मकै वा बजारमा पाइने दाना खान दिइन्छ । पशुपक्षीको दाना धानको ढुटो, गहुँको चोकर, मकैको पिठो, पीना, आवश्यक मात्रामा खनिज लवण तथा भिटामिनहरू मिसाएर फ््याक्ट्रीमा तयार गरिन्छ । पशुपक्षीको जात तथा शारीरिक तथा उत्पादनको अवस्थाको आधारमा यस्ता आहारामा प्रोटिनको मात्रा १४– २० प्रतिशत राखिन्छ भनें यिनीहरूको कुल पाचनयोग्य पदार्थ (टिडियन) ६५–७० प्रतिशत हुन्छ । यस्ता दाना प्रति किलो रु ४०–४५ सम्म पर्दछन् । एउटा वयस्य खसी वन बाख्रालाई आवश्यकता अनुसार दिनको २५० ग्रामसम्म अन्न वा दाना खान दिइन्छ । ड्ड पोषिलो हरियो घाँसपातः खेती गरिने घाँसेबालीहरू उग््र्याउने पशुहरूका लागि अति पाषिलोे तथा किफायती आहारा हो । हरियो पोषिलो अकोशे घाँसपातहरूमा ८–९ प्रतिशत र कोशे घाँसेबालीमा १६–२४ प्रतिशत सम्म प्रोटिन पाइन्छ । यिनीहरूको कुल पाचनयोग्य पदार्थ (टिडियन) ७०–७५ प्रतिशत हुन्छ र यस्ता हरियो घाँसपात प्रति किलोे रु २–५ सम्म र सुखापदार्थको रूपमा रु १२–३० प्रति किलो सम्म पर्दछ । साधारणतया कोशे तथा अकोशे जातका पोषिलो घाँसपात उचितमात्रामा खान पाएमा खसीबाख्रा तथा अन्य उग््य्राउने जनावरहरूलाई थप मात्रामा अन्न वा दाना खुआइरहनु पर्दैन । यसरी अन्न वा दाना महँगो तथा खाद्यसुरक्षामा असर गर्ने भएकोले उग््य्राउने पशुहरूलाई पोषिलो जातका हरियो घाँस खान दिएर पशुहरूको उत्पादन क्षमता कायम राख्नका साथै पशुपालन व्यवसायबाट बढी आम्दानी लिन सकिन्छ ।

Commented on : February 25, 2019
Krishi Guru
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com