मेरो 14 रोपनी उत्तरी मोहडा उचाई 1000-1100उचाइको जग्गा छ अनार खेती सङै भित्र अलैंची खेती गर्ने बिचार छ यो सम्भब छ र प्रती रोपनी अलैंची को उत्पादन कति हुन्छ
अनार बढी गर्मी र सुक्खा भएको ठाँउमा राम्रो हुन्छ भने अलैचीलाई अलि चिसो र प्रसस्त पानीको आवस्यकता पर्छ त्यसैले एउटै ठाँउमा यो उपयुक्त देखिन्न