• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


बजार मुल्य सम्बन्धित

यस एप्लिकेसनक‍ो बजार मूल्य थाहा पाउन प्रयोग गरिने (प्राथमिकता बदल्नुहोस् ) भन्ने सेक्सन विगत १ महिनादेखि काम गरिरहेको छैन । जस कारण नया प्रयोगकर्ता तथा नयाँ मोबाइलमा बजार मुल्य उपलब्ध हुन सकेको छैन । समस्य चाडैं समाधान होस् । मुल्य राख्दा मिति सहित राख्नुहुन पनि उपयोगी हुनेछ ।

Shyam Shah
Posted on : March 23, 2019

यो विवरण उपलब्ध हुने श्रोत मै समस्याले गर्दा हो, हामी त्यो समाधान हुने बित्तिकै यसलाइ हल गर्ने छौं

Commented on : March 23, 2019
Krishi Guru

मलाई मुख्यतया बिर्तामोड बजारको अलैंची मुल्य सुची चाहीएको हो ।

Commented on : March 24, 2019
Shyam Shah

अलैचिको मूल्य त देखाउछ

Commented on : March 24, 2019
Krishi Guru

प्राथमिकता छान्नुहोस भन्ने प्रयोगमा छैन । मात्र इन्टरनेट चेक गर्नुस भन्छ ।

Commented on : March 25, 2019
Shyam Shah
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com