jhapa waa morang maa 100% pure local challa haru paune thau contact no paaye aavari hune thiya
ma ni yasai ko koji ma cho sir katai paeyama samjanu hola
खै अन्य श्रोत बाट कुनै जानकरी पाइएन तालिम र चल्ला को बारेमा मेरो नंबर 9840427011 वा तपाई को नंबर मलाई सेन्ड गरी दिनु होला अझै सक्रियता का साथ खोजी गर्नु पर्यो
लोकल चल्ला र यसको तालिमको लागि 9824331068 मा सम्पर्क गर्नुहोस।
गिरिराज कुखुरा बिक्रीमा per kg ३०० । 9815384195