आज बगर खेती बारे जान्ने मौका पाए खुसी लाग्यो आज भन्दा लगभग २२/२४ बर्ष पहिला बाढिले गर्दा उपभोग नगरिएको हाम्रो जग्गा मा बगर खेती गर्न मिल्छ कि मिल्दैन होला सर र मिल्छ भने के के खेती गर्न सकिन्छ होला यसो जानकारी पाउन पाए आभारी हुने थिए
सकिन्छ , यस एपको कृषि पुस्तकालय भित्र पढ्नु होला