• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


प्रस्नहरुको उत्तर कसले दिने?

मलाइ लाग्छ, यहाँ जति पनि साथीहरु हुनुहुन्छ, उहाले सोधेका कति प्रस्नहरु अलपत्र परेका छन, कतीपए गुनासाहरुको समाधान भएको छैन ! यसरी कृषि सम्बन्धि प्रस्नहरुको जवाफ दिने कुनै सम्बन्धित ब्यक्ति वा बिसेसज्ञ भएको भए यो Application अझै प्रभावकारी हुने थिओ ! यसबारे पनि सोच्ने हो कि?

Ramesh Paudel
Posted on : April 01, 2019

हामिले आफुके सक्ने सबै प्रश्नको उत्तर दिन्छौं , तर कुनै कुनै प्रश्न यस्तो हुन्छ कि उत्तर दिनै सक्किन्न जस्तो आफ्नो घर वरि परि कुन फार्म छ कुनै उत्पादन पाउने। यस्ता प्रस्नको लागि जिल्ला कृषिमा सम्पर्क गर्दा नै सहज होला। अनि पशु रोगको प्रश्नमा कसैले पनि पशु जाँच नगरी औषधि सिफारिस गर्न मिल्दैन, त्यसैले यस्तोमा हामी सके सम्म जिल्ला पशु मै जान सिफारिस गर्छौ

Commented on : April 01, 2019
Krishi Guru

उत्तर आउदिन

Commented on : April 02, 2019
D.B. Mager
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com