• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


म ब्यबसायिक कुखुरा पालन

म बेरेजगार युवा हो म ब्यबसायिक कुखुरा पालन गर्न चाहान्छु यसको लागि मलाई ज्ञान छैन तेसैले हजुर हरुले ब्यबसायिक कुखुरा पालनको हेन्डसाउट उपलब्ध गराउन सक्नु हुन्छ अथवा मलाई यो बारेमा जानकारि लिन कहाँ सम्पर्क गर्नु पर्यो मैले

roshanpokhrel
Posted on : March 03, 2018

हजुर कुखरा पालनमा अती नै इच्छुक हुनुहुन्छ भने केही रकमको जोहो गरेर तालिम लिनुस् । सम्पर्क: न. 9818962886, 9823179065 , 01 5230577, बिस्तार बिस्तार सैधान्तिक ज्ञान आर्जन गर्दै जानुस् । अन्य कुखुरा पालन किसान आफ्नो गाउँठाउँमा छन् भने राय सल्लाह लिनुस् । सफल कुखुरा पालन व्यवसाय का लागि शुभकामना!!

Commented on : March 03, 2018
krishiG
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com