• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


काक्रो को राम्रो जातहरुको बारेमा साथै काक्रो को तितो पनाको बारेमा

सर!यो मालिनी जात को काक्रो हो।फल निकै राम्रो लागेको छ तर केही बोट का फल हरु तितो छ्न के भएर होला?तितो पना हटाउने कुनै उपाय होला कि न होला? अनि जेष्ठ महिनामा फेरि काक्रो लगाउने सोच मा छु(प्लास्टिक टनेल भित्र)।कुन कुन जात को काक्रो लागाउनु उपयुक्त? होला?

जेसन मुर्मु
Posted on : May 15, 2017

नियन्त्रण को बिधि : १. नियमित सिंचाई सकेसम्म थोपा सिंचाई  २. मल्चिंग वा छापो  ३. तापक्रम कम गर्ने संयत्र सहित को हरित गृह वा प्लास्टिक घरको को निर्माण गर्दा उपयुक्त हुन्छ |  ३. टिपिसकेको काक्रा लाई room temperature ( २० देखि २५ डिग्री ) मा राखेर भण्डारण गर्नु होला |varieties:Kushle, Bhaktapur local ra " mahiko green long खान योग्य काक्रोमा कसरि हटाउने तितोपना : प्राय काक्राको फेद वा भेट्नु तिर अलि बढी हरियोपन हुन्छ जहाँ तितोपना बढी हुन्छ | यस पट्टिको करिब आधा इन्च भाग लाई काट्ने , तेही काटेको टुक्रा ले १ देखि २ मिनट सम्म रघ्दने जब रघद्दा गाज यानी फिज आउने गर्छ तो क्रम नरोकिनु जेल सम्म रघ्दने , आउन छोडे पछि रघ्दना छोड्ने अनि खाने |

Commented on : July 10, 2017
Krishi Guru
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com