• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


kukhura palan

ma 500 jati boilar kukhura palne soch ma xu kati jati lagani lagla jankari paye aavari hune thiye

sujata gauli
Posted on : May 26, 2017

Sujata ji, Lagvag 1 lakh 50 hajar lagcha jun rakam yesari kharcha huncha स्थिर पुँजीः जग्गा तथा घर : प्रति कुखुरा १ वर्ग फिट । पानीको स्थायि श्रोत: टैंक आवश्यकता अनुसार । हिटरः एउटा हुभर प्रति ५०० एकदिने चल्लाको लागि । पानीको भाँडा : ४ प्रति १०० चल्लाको लागि । दानाको भाँडा : प्रति १०० चल्ला तीन । भण्डारण कोठा : दाना तथा आवश्यक समाग्री राख्न । आकस्मिक खर्च । चालु पुँजीः एकदिने चल्ला खरिदका लागि । कुखुराको दाना, स्ट्राटर, फिनिसर । विजुली, मट्टितेल, ग्याँस, पानीको खर्च । खोप तथा औषधि । व्याज ।

Commented on : July 01, 2017
Krishi Guru

मेरो नाम अर्जुन हाल साउदी अरब हामी तीन जाना साथी मिलेर सामुहिक बेबसाहिक फुलपार्ने कुखुरा पाल्ने सोच बनाको छौ ।तेस्कालागी :- खोरनिर्माण देखि अन्डा उत्पादन गर्ने बेला सम्म कति लगानी लाग्छ होला ?

Commented on : July 17, 2017
आर्जन गिरि
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com