• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


बाख्रा पालन

स्याङजा को लगभग ११०००मि.मा बाख्रा पालन गर्ने इच्छा छ।कून कून जात को बाख्रा पाल्दा धेरै फायदा लिन सकीयला?

मनोज गुरुङ
Posted on : June 29, 2017

बाख्रा लाेकल र उन्नत जात हुन्छन । लाेकल जातमा खरी र उन्नत जात मा जमुनापारी, वाेयर, सिन्हल हुन्छ । तपाइले व्यवसायिक तरिकाले बाख्रा पालन गर्ने हाे भने एउटा बाेयर बाेका राख्नुहाेस र लाेकल बाख्रा सित क्रस गराउनुहाेस । थप जानकारी वा तालिम का लागि, युवाहरूको लागी नमुना बाख्रा गाउँ अभियान , स्याङ्जा  ज्ञामु पाण्डे ९८५६०३१४३३ दोल राज गैर ९८४६३९५००१ देबेन्द्र लम्साल ९८५१०८२४९८ मेघ नाथ पौडेल ९८५६०५४१८१ सुशील अर्याल ९८५६०३०६०९

Commented on : June 29, 2017
Krishi Guru

हल्लाको पछाडि न लाग्नुस आफ्नो स्थानीय जातका बाख्रा २०/२५वटा र १ उन्नत जातको एउटा बोका राखेर सुरु गर्नुस्। बाकी कृषि गुरु सङ्ग सहमत ।

Commented on : January 05, 2018
कुमार तिमिल्सिना
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com